पहिलो संविधान सभाको चुनावको
बेलाको एउटा रमाइलो
प्रसङ्ग छ। माओवादी
र मधेसकेन्द्रित दलहरूप्रति
केही बढी आकर्षण
र अपेक्षाको समय
भएकाले नेपाली काङ्ग्रेस
र एमालेजस्ता दलहरूलाई
एककिसिमको दबाव थियो।
कपिलवस्तुको हाम्रो निर्वाचन
क्षेत्रमा एमालेको प्रभाव खासै
नभएका कारण एमालेभन्दा
पनि नेपाली काङ्ग्रेसका
लागि बढी चुनौतिपूर्ण
थियो त्यो चुनाव।
त्यसमाथि त्यस क्षेत्रका
स्थापित काङ्ग्रेस नेता
दीपकुमार उपाध्यायको पनि निर्वाचन
क्षेत्र परिवर्तन भएको
र नयाँ उम्मेदवारसहित
पार्टी चुनावमा होमिएको
अवस्था थियो। यस्तो
बेलामा तमलोपाका प्रतिस्पर्धी
उम्मेदवारको सामना गर्न
नेपाली काङ्ग्रेसका नेता-कार्यकर्ताले एमाले तथा
माओवादीका शुभचिन्तकहरूको भोट तान्न
प्रयोग गर्ने गरेको
एउटा जुक्ति थियो
- "जित्ने सम्भावना भएको उम्मेदवारलाई
भोट दिनुहोस्, आफ्नो
भोट खेर नफाल्नुहोस्।"
यसले कतिपय गैरकाङ्ग्रेसी
मतदातामा सजिलै प्रभाव
पारेको देखिन्थ्यो। "यसपालि
दिनुपर्ने त माओवादीलाई
हो तर दिए पनि जित्ने
हैनन्, त्यसैले नेपाली
काङ्ग्रेसलाई नै दिनुपर्ला,"
"हाम्रो पार्टी त
एमाले हो तर कहिल्यै जित्ने हैन,
नेपाली काङ्ग्रेसलाई नै
दिनुपर्ला," यस्ता प्रतिक्रिया
मैले थुप्रैबाट सुनेको
थिएँ। तर चुनाव
भनेको सजिलै लख
काट्न सकिने विषय
कहाँ हो र! चुनावमा हाम्रो क्षेत्रबाट
विजयी तमलोपा भयो
र दोस्रो स्थानमा
आउने नेपाली काङ्ग्रेस
नै भयो। तर तमलोपा र
नेपाली काङ्ग्रेसबीचको मतान्तर
यति ठूलो थियो
कि ‘जित्ने सम्भावना
भएका’ नेपाली काङ्ग्रेसका
उम्मेदवारले मुश्किलले माओवादीका उम्मेदवारलाई
उछिन्न सके। त्यसैले
मतगणनाका प्रारम्भिक रिपोर्टहरु आउँदै
गर्दा नेपाली काङ्ग्रेस
समर्थक मेरा केही
साथीहरू भन्दै थिए
- "जित्ने चान्स भएको
उम्मेदवारलाई भोट दिनुस्
भनी भनी भोट मागियो, अब त्यो घरमा कसरी
मुख देखाउने बे!"
प्रतिनिधिसभा तथा प्रदेशसभा
सदस्य निर्वाचनको दोस्रो चरण ढोकैमा आइपुग्दा अहिले पनि धेरै क्षेत्रमा माथिकै जस्तो
जुक्ति प्रयोग गरी
मतदाताको मनोविज्ञानमा खेल्न खोजिएको
कुरा बुझ्न गाह्रो
छैन। त्यसैले फेरि
पनि मनन गरौँ:
चुनावमा जित्ने सम्भावना
शुरूमै तोकिएको हुँदैन,
त्यो तोक्ने तपाईं-हाम्रो एक-एक भोटले
हो। त्यसैले 'जित्ने
नेता' हैन, तपाईंको
विवेक र ब्रम्हले
सही ठहर्याएको,
नीति-निर्माण गर्ने
ठाउँमा पुग्न लायक
छ भन्ने ठानेको
नेतालाई भोट दिनुहोस्।
तपाईंले भोट दिएको
उम्मेदवारले चुनाव जिते
पनि, नजिते पनि
लोकतन्त्रमा कुनै भोट
खेर जाँदैन। तपाईंको
भोट तपाईंको सन्देश
हो। यसले खराब
उम्मेदवार/पार्टीलाई खबरदारी र
असल उम्मेदवार/पार्टीलाई
प्रोत्साहन गर्न सकेन
भने के अर्थ?
लोकतन्त्रमा नागरिकसँग भएको सबैभन्दा
ठूलो हतियार मताधिकार
हो। यस्तो हतियारलाई
भावनामा बगेर वा "सधैं भोट
दिइराखेको पार्टी, अर्कोतिर हातै
जाँदैन" भनेर भुत्ते
नबनाऊँ।
![]() |
(तस्वीर स्रोत: http://www.myrepublica.com/) |
नेपालबाहिर भएका कारण
यस ऐतिहासिक चुनावमा
मैले आफ्नो अमूल्य
मताधिकार प्रयोग गर्न
त नपाउने भएँ
तर चुनावी माहोलमा
यति नलेखी भने
चित्तै बुझेन। :)
डिसेम्बर ४, २०१७
केन्ट, ओहायो
Nice thoughts, appreciated.
ReplyDeleteAlso find cheap web hosting in Nepal
Such a Fantastic & Really Nice and original Post .Keep Posting Good ContentLike This .Thanks For Sharing .
ReplyDelete2020 Toyota Urban Cruiser
Mahindra Thar SUV 2020 Review
Automobile Cars MotorBike Travel Vlogs
Construction Cleaning Service Auckland
Everything about UV300
Mahindra XUV 300 Variant Explained
Mahindra XUV 300 Variant comparison
شركة تنظيف بالجبيل
ReplyDeleteشركة تنظيف خزانات بالقطيف
شركة مكافحة صراصير بالدمام
Great post
ReplyDeleteGreat article
ReplyDeletefake nails
ReplyDeletenails
nails extension
fake nail
false nails
fake nails cream
Acrylic Nails
100 Pcs Fake Nails Cream With Glue
https://www.daraz.com.np/products/i114282520.html?
100 pcs Artificial Fake Nails For False Nail Extension- Acrylic Cream color
nail salon near me
pedicure
nail salon
acrylic nails
nail art
nail designs
ingrown toenail
manicure
gel nails
french nails
nail art designs
cuticle
onycholysis
brittle nails
nail extension near me
nail filer
https://www.daraz.com.np/shop/gorkha-power
fake nails price in nepal
fake nails in nepal
fake nails with glue
nail extension price
nail extension design
nail extension gel
nail extension near me
fake nails price in nepal
how to make fake nails
how to make fake nails with gel
press on nails
false nails ffxiv
fake nails set
artificial nails with glue
nails design
acrylic nails
long nails
cute nails
short nails
nails 2021
nail art
ReplyDeletePortable+Multi-Purpose+Laptop+Table
Study+Table
Metal+Frame+Base
Comfortable+Foldable
Lightwood+Color
Portable Multi-Purpose Laptop Table — Study Table — 4X2X2.5 Ft Price in Nepal
To Buy this strong foldable study table From Daraz with Free home delivery all over the nepal, Please click Here.
पढ्न , कम्पुटर ल्यापटप अफिस तथा आउट डोर फङगसन को लागि उपयुक्त लाई सबैलाई काम लाग्ने ठुलो बलियो फलाम बाट बनेको फोल्डिङ गर्न मिल्ने खास गरी पढ्ने विद्यार्थी हरुलाई कोठा सर्दा फोल्डिङ गरेर एता उता लैजान मिल्ने टेबल दराज अनलाईन बाट घरैमा होम डेलिभरी गरी ल्याउनको लागि यहाँ क्लिक गर्नुहोस्।
Size — Length x Width x Height = 4x2x2.5 Ft
Pre Assembled (Ready to Use)
Material — Laminated ply and Mild Steel metal
Very Strong Holding up to 500Kg load
Foldable and Portable for easy movement and transport
Durable up to 10 years
Ideal for Study, Computer, Laptop, office ,Home and Other function.
folding table
foldable study table
Portable Multi-Purpose Laptop Table
Study Table
Table
Rounded Edges
Non-Slip Legs
Plain Light Blue
Height Adjustable Wooden Laptop Table
Lightwood Color
Black Foldable Laptop Table
Comfortable Foldable
Foldable Multipurpose Laptop Table
Foldable and Portable Multi-Purpose Laptop Table Stand
study table