tag:blogger.com,1999:blog-6830784304769013569.post8208354888886545150..comments2023-08-16T02:02:28.291-07:00Comments on समय र परिवेश: मैलो देशमा धमिलो माओवादी राजनीतिबारेDhruba Panthihttp://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comBlogger6125tag:blogger.com,1999:blog-6830784304769013569.post-10846606630442989752010-05-29T07:06:22.730-07:002010-05-29T07:06:22.730-07:00प्रतिक्रियाका लागि दिलिप सर, रमेशमोहन सर र चैतन्य ...प्रतिक्रियाका लागि दिलिप सर, रमेशमोहन सर र चैतन्य सर सबैमा सादर धन्यवाद।

@ चैतन्य सर: माओवादीहरुको केटौले र गैरजिम्मेवार राजनीति हेर्दा आफूहरुले चाहेको खास कुरा के हो भन्ने कुरामा उनीहरु आफैँ नै पूर्ण दिग्भ्रमित अवस्थामा देखिन्छन्; अब म बबुरोले तपाईंलाई खास कुरो कसरी बुझाउन सकुँला र? हुनत राजनीतिमा गरिने प्रयोगहरु असफल हुनु ठूलो कुरा नहोला, तर ती असफलताहरुबाट पाठ सिक्नुको सट्टा झन्-झन् दिशाहीन बाटोतर्फ लम्किनु चाहिँ माओवादी राजनीतिको सबैभन्दा ठूलो विडम्बना भएको छ यतिबेला।Dhruba Panthihttps://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comtag:blogger.com,1999:blog-6830784304769013569.post-80831700199142795722010-05-23T03:03:11.540-07:002010-05-23T03:03:11.540-07:00माओबादीका बिगत एक बर्षका धेरै प्रयोगहरु बेकम्मा सा...माओबादीका बिगत एक बर्षका धेरै प्रयोगहरु बेकम्मा साबित भए, संबिधानसभामा त्यत्रो बिशाल उपस्थिति हुँदा हुँदै पनि आफ्नै मूल मार्ग भन्ने नयाँ संबिधान बनाउनतर्फ माओबादी गम्भीर नहुनुले झन् ठूलो शंका पैदा हुन्छ यसमाथि |माओबादीले चाहेको खास कुरो के हो,मैले बुझेकै छैन|तपाइंले बुझ्नुभएको छ?यसो बुझेर बताइदिनुहुने आशमा छु |Chaitanyahttps://www.blogger.com/profile/08835639948258723299noreply@blogger.comtag:blogger.com,1999:blog-6830784304769013569.post-13423497000336667162010-05-22T20:49:31.273-07:002010-05-22T20:49:31.273-07:00पोष्ट अत्यन्तै राम्रो लाग्यो ।
नेपालको हालको ठूलो ...पोष्ट अत्यन्तै राम्रो लाग्यो ।
नेपालको हालको ठूलो पार्टिको हैसियतमा जस्तो जिम्मेवारीपूर्ण सहभागिताको अपेक्षा गरिएको थियो संविधान निर्माणको सन्दर्भमा एनेकपा माओवादिसँग त्यस्तो खालको उसको उपस्थिति भएन । त्यो त एकठाउँमा छदै थियो त्यसमाथि जनविद्रोह र जनपरिचालन जस्ता ठुला ठूला शब्दहरुको प्रयोग गरी असफल आन्दोलनको आयोजना गरी देशको अवस्थालाई झन् खराब पार्ने काम समेत गरेको छ ।Sirjanaharuhttp://merasirjanaharu.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-6830784304769013569.post-55984994052898545112010-05-18T22:20:51.766-07:002010-05-18T22:20:51.766-07:00अत्यन्तै सान्दर्भिक,तथ्यपरक र सन्तुलित लेख। यो लेख...अत्यन्तै सान्दर्भिक,तथ्यपरक र सन्तुलित लेख। यो लेखमा मेरो पूर्ण समर्थन ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-6830784304769013569.post-10336275807802386512010-05-17T07:38:34.842-07:002010-05-17T07:38:34.842-07:00सुरथजी प्रतिक्रियाका लागि हार्दिक धन्यवाद!
साम्य...सुरथजी प्रतिक्रियाका लागि हार्दिक धन्यवाद!

साम्यवाद विचारमा जति आदर्शपूर्ण भए पनि साम्यवादका नाममा संसारमा भएका प्रयोगले यसलाई निम्नस्तरको सावित गरिदिएको कुरामा म पनि तपाईंसँग सहमत छु। तर पनि विकृतिहरुका बाबजुद रुस र चीनमा भएका साम्यवादी क्रान्तिहरुले तत्कालिन विश्व परिवेशमा आफ्नै महत्त्व राख्छन् भन्ने मेरो बुझाई छ। अनि नेपालको सन्दर्भमा कुरा गर्दा चाहिँ साम्यवादी राजनीतिलाई साम्यवाद र पूँजीवादबीचको भेदको कोणबाट मात्र हेर्दा सही निष्कर्षमा पुग्न सकिँदैन जस्तो लाग्छ। काङ्ग्रेस र पछिल्लो समयमा एमालेजस्ता आफूलाई अब्बल दर्जाका प्रजातन्त्रवादी भन्ने दलहरु राष्ट्रियता र जनसरोकारका सवालहरुमा उदासिन भैदिँदा नै माओवादीहरुले गुलिया आश्वासन बाँड्दै विचारमा विशुद्ध स्वैरकल्पना र व्यवहारमा चरम ढोँगमा आधारित राजनीति गर्ने मौका पाइरहेको विडम्बनापूर्ण स्थिति हाम्रा अगाडि छ।Dhruba Panthihttps://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comtag:blogger.com,1999:blog-6830784304769013569.post-52062598188903390192010-05-16T11:28:32.348-07:002010-05-16T11:28:32.348-07:00लेख अत्यन्तै राम्रो लाग्यो ।तर मेरो मनमा खड्कियको ...लेख अत्यन्तै राम्रो लाग्यो ।तर मेरो मनमा खड्कियको एउटा कुरा , कम्युनिस्मको नाम मा स्टालिन ले रुसमा लाखौं जनता मार्यो , चाइना मा माओ ले पनि लाखौं जनता मर्यो , क्युबामा क्यस्त्रो ले मारी राखेको छ , उत्तर कोरियामा पनि जनता मारिराखेको छ , भियतनाममा ७० को दसकमा भोक्मरी ले लाखौं जनता मरे , झन पोल्पोत को त कुरै नगरौ । यत्रो उदाहरणका बाबजुद पनि मानिसहरुलाई मार्क्स्बाद को सनक ले छोदेको छैन ? पस्चिमा देश हरु पूँजीवाद को प्रयोग ले सम्पन्नता र स्वतन्त्रता को सिखरमा पुगी सके हामी भने अझै निम्न स्तर को पूँजीवाद को कुरा गरि राखेको छौ । के हो निम्नस्तर को पूँजीवाद भनेको ? निम्नस्तर को त सम्यबादी सोच हो भन्ने कुरा ईतिहास ले देखाई सक्यो नी ।Surath Girihttp://surathgiri.blogspot.comnoreply@blogger.com