tag:blogger.com,1999:blog-6830784304769013569.post815463044813242910..comments2023-08-16T02:02:28.291-07:00Comments on समय र परिवेश: 'फेन्सी टेक्नोलोजी' का पक्षमाDhruba Panthihttp://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comBlogger2125tag:blogger.com,1999:blog-6830784304769013569.post-75042013711850680892010-11-28T07:45:21.774-08:002010-11-28T07:45:21.774-08:00हार्दिक धन्यवाद चैतन्य सर, प्रतिक्रियाका लागि। हाम...हार्दिक धन्यवाद चैतन्य सर, प्रतिक्रियाका लागि। हाम्रो अवस्था सरले भन्नुभएजस्तै नै छ - न परम्परागत प्रविधिको यथोचित जगेर्ना हुन सकेको छ, न नयाँ प्रविधिको सही विकास नै। सुहाउँदो प्रविधिको छनोट प्रायजसो विकासोन्मुख राष्ट्रमा उठ्ने मुद्दा भए पनि मुख्य कुरा विकासका लागि हाम्रो प्रतिवद्धता र 'भिजन' मा भर पर्छ भन्ने कुरा मैले यहाँ उठाउन खोजेको हुँ। त्यसमाथि 'नाच्न नजान्ने, आँगन टेढो' भनेजस्तो आफ्नो ढङ्ग नपुगेका कुरालाई आधुनिक प्रविधिको कमजोरीका रुपमा व्याख्या गर्दै रमाउनु चाहिँ आफ्नै आङ कनाएर छारो उडाउनुभन्दा बढी केही पनि होइन जस्तो लाग्छ।Dhruba Panthihttps://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comtag:blogger.com,1999:blog-6830784304769013569.post-20809484062525060482010-11-17T03:03:00.765-08:002010-11-17T03:03:00.765-08:00गतिलो बहस उठाउनुभएको छ यहाँले | तर देश न फेन्सी न ...गतिलो बहस उठाउनुभएको छ यहाँले | तर देश न फेन्सी न पुरानो प्रविधिमा छ | थोरै तिनै फाइदा आफ्नो प्राचीनता जोगाएर पनि हुन्थ्यो, तर बढ्दो जनसंख्याका माग र अपरिहार्य बिकासको अग्रगति संगसंगै हिंड्नुपर्दा ठूला चिजलाई फेन्सी ठानेरै मात्र काम चल्दैन | कि आफ्नो प्रविधिलाई फेन्सी संग तुलनीय स्तरमा बिकास गर्नुपर्यो , हैन त ? अरुण तेस्रो लागु हुन पाएको भए पनि अहिले कत्रो राहत हुन्थ्यो होला !Chaitanyahttps://www.blogger.com/profile/08835639948258723299noreply@blogger.com